राष्ट्रिय सभामा महँगी र एलपी ग्यास अभावबारे सरकारको ध्यानाकर्षण

  • सोमबार १८ साउन २०८३ ०८:४४ AM
सांसद विष्णुकुमारी सापकोटाले चाडपर्वको मुखमा बढेको महँगीले नागरिकको भान्सा प्रभावित भएको बताइन् ।