कुटनीतिक पहल गरी सुस्ता विवाद समाधान गर्न सरकारसँग माग

  • सोमबार १८ साउन २०८३ ०८:४८ AM
जनता समाजवादी पार्टी नेपालकी सांसद पूजा चौधरीले सुस्ता सीमा विवाद समाधानका लागि सरकारले कूटनीतिक पहल गर्नुपर्ने माग गरेकी छन् ।