सरकार जनसरोकारका विषयमा गैरजिम्मेवार बन्यो: सांसद देवकोटा

  • सोमबार १८ साउन २०८३ ०८:५१ AM
उनले कोशी प्रदेशको सुनसरी र मधेस प्रदेशका विभिन्न जिल्लामा देखिएको साम्प्रदायिक तनावप्रति चिन्ता व्यक्त गरिन् ।