मुलुकको सामाजिक सद्भाव र शान्ति सुरक्षाप्रति राज्य गम्भीर हुनुपर्छः सांसद श्रेष्ठ
सोमबार १८ साउन २०८३ ०८:५९ AM
नेपालको विविधता नै राष्ट्रिय शक्तिको आधार भएको चर्चा गर्दै उनले पृथ्वीनारायण शाहको ‘चार जात छत्तीस वर्णको फूलबारी’ भन्ने भावनालाई आत्मसात गर्नुपर्नेमा जोड दिए ।