परराष्ट्र मन्त्रालयका सहसचिव भट्टराई पक्राउ

  • सोमबार १८ साउन २०८३ ०८:२६ AM
काठमाडौं । परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराईलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सोमबार दिउँसो उनलाई पक्राउ गरेको हो । मानव तस्करीको सञ्जाललाई सघाएको आरोपमा उनलाई पक्राउ गरिएको जनाइएको छ । उनीविरुद्ध राहदानी ऐनअन्तर्गत काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो । शाखा अधिकृत हुँदा तिब्बती शरणार्थीहरूलाई गैरकानुनीरूपमा यात्रा अनुमति