कफ्र्यु हटेसँगै गोलबजारको जनजीवन सामान्य बन्दै

  • सोमबार १८ साउन २०८३ ०९:०५ AM
गोलबजार / (सिरहा) जिल्ला प्रशासन कार्यालय सिरहाले आइतबार साँझ ७ बजेदेखि कफ्र्यु हटाएपछि गोलबजार क्षेत्रको जनजीवन सोमबारदेखि क्रमशः सामान्य बन्दै गएको छ । सोमबार चोहर्वा हाटबजार