नेपाली खेलकुदमा मार्सल आर्ट्स विधाको इतिहास गौरवशाली रहँदै आएको छ । एशियन गेम्स, ओलम्पिक र दक्षिण एसियाली खेलकुदका प्रतिस्पर्धामा मार्सल आर्ट्स खेल सबैभन्दा राम्रो नतिजा दिनेमा पर्छन् । यी मार्सल आर्ट्स खेलमा पछिल्ला समय मुवाँथाई खेलमा पनि लोकप्रिय हुँदै आएको छ । जुन खेलको सुरुवात थाइल्याण्डबाट भएको हो । विश्व प्रसिद्ध एक्सन हिरो टोनी जाले