काठमाडौं । देशमा सञ्चालित जीवन बीमा कम्पनीहरूको कुल व्यापार २ खर्ब रुपैयाँ नाघेको छ। नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत आर्थिक वर्ष २०८२/८३ मा सञ्चालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीहरूले कुल २ खर्ब १ करोड ९१ लाख ८ हजार रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका हुन् । यस अवधिमा ती कम्पनीहरूले कुल १… Continue reading जीवन बीमा कम्पनीहरूको कुल व्यापार २ खर्ब नाघ्यो, नेपाल लाइफको दबदबा बढ्दा राष्ट्रिय जीवनको व्यापार घट्यो