काठमाडौं । मुग्लिन–नारायणगढ सडक खण्ड अन्तर्गत मुग्लिन बजार नजिकै सोमबार दिउँसो पहिरो खस्दा सडक दुवैतर्फ पूर्ण रूपमा अवरुद्ध भएको छ। सडक डिभिजन कार्यालयका अनुसार २०८३ साउन १८ गते दिउँसो २ १० बजे मुग्लिन बजार नजिकै अचानक पहिरो खसेपछि सवारी आवागमन पूर्ण रूपमा रोकिएको हो। पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउन सम्बन्धित स्थानमा सडक डिभिजनको डोजर तथा… Continue reading मुग्लिन–नारायणगढ सडक फेरि अवरुद्ध, मुग्लिन बजार नजिकै पहिरो खस्यो