परराष्ट्रका सहसचिव पुष्पराज भट्टराई पक्राउ

  • सोमबार १८ साउन २०८३ ०८:५० AM
काठमाडौं । परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनलाई सोमबार कागेश्वरी मनहरा नगरपालिकाबाट पक्राउ गरेको हो । सीआईबीका अनुसार भट्टराईलाई राहदानी ऐनअन्तर्गतको कसुरमा पक्राउ गरिएको हो । नेपालमा रहेका तिब्बती शरणार्थीलाई फर्जी कागजातका आधारमा यात्रा अनुमतिपत्र जारी गरेको आरोपमा उनीविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जिल्ला… Continue reading परराष्ट्रका सहसचिव पुष्पराज भट्टराई पक्राउ