नजरबन्द आङ सान सुकी रेडक्रस प्रतिनिधिसँग भेटिन्, सैन्य सरकारले सार्वजनिक गर्‍यो तस्बिर

  • सोमबार १८ साउन २०८३ ०८:५३ AM
काठमाडौं । म्यानमारकी नजरबन्द पूर्वराज्य सल्लाहकार तथा नोबेल शान्ति पुरस्कार विजेता आङ सान सुकीले अन्तर्राष्ट्रिय रेडक्रस समिति (आईसीआरसी) का म्यानमारस्थित आवासीय प्रतिनिधिसँग भेट गरेकी छन्। सैन्य समर्थित सरकारले सोमबार सार्वजनिक गरेको तस्बिर र विवरणअनुसार सन् २०२१ को सैन्य ‘कू’पछि सरकारबाहिरका कुनै विदेशी अधिकारीसँग भएको यो करिब चार वर्षयताकै पहिलो पुष्टि भएको सार्वजनिक भेट हो। सैन्य… Continue reading नजरबन्द आङ सान सुकी रेडक्रस प्रतिनिधिसँग भेटिन्, सैन्य सरकारले सार्वजनिक गर्‍यो तस्बिर