बसले ठक्कर दिएपछि सुनकोशीमा खस्यो कार

  • सोमबार १८ साउन २०८३ ०७:२९ AM
काठमाडौं । सिन्धुलीको फिक्कल गाउँपालिका-२ नवलपुरस्थित बिपी राजमार्ग खण्डमा सोमबार बिहान एउटा कार सुनकोशी नदीमा खसेर दुर्घटनाग्रस्त भएको छ। विपरीत दिशाबाट आइरहेको बसले ठक्कर दिएपछि नियन्त्रण गुमाएर सो कार नदीमा खसेको हो। कारमा कति जना यात्रु