दाह्रा काटिएपछि निकुञ्जभित्रै ध्रुर्वे हात्ती: जिपीएस भूउपग्रहबाट हरेक १० मिनेटमा अनुगमन

  • सोमबार १८ साउन २०८३ ०७:४२ AM
चितवन। मानव-वन्यजन्तु द्वन्द्व बढाउँदै बस्ती पसेर दुःख दिने चर्चित जङ्गली हात्ती ‘ध्रुर्वे’ दाह्रा काटिएपछि पनि चितवन राष्ट्रिय निकुञ्जभित्रै सीमित भएको छ। जनधनको क्षति गराएपछि नियन्त्रणमा लिएर गत असार ३१ गते सुखिभार पोष्ट नजिक दुवै दाह्रा