धनकुटा: तराईबाट भोजपुर र संखुवासभालाई सबैभन्दा छोटो दूरीमा जोड्ने लक्ष्यसहित निर्माणाधीन अरुण करिडोर सडक आयोजनाले गति लिएको छ। सुनसरीको चतरास्थित कोशी पुलदेखि धनकुटाको महालक्ष्मी नगरपालिका र पाख्रिबास नगरपालिकाको सीमा माङ्माया डाँडासम्म ६५ किलोमिटर सडक निर्माण भइरहेको