रेडक्रसको विधान संशोधन, एक व्यक्ति–एक पदको प्रस्ताव

  • सोमबार १८ साउन २०८३ ०२:०१ PM
काठमाडौं : नेपाल रेडक्रस सोसाइटीको विधानमा संशोधन गरी संघीय समितिमा जम्मा १५ जना मात्रै सदस्य रहने व्यवस्था गरिएको छ। जसमा ४ जना पदाधिकारी र ११ जना सदस्य रहने छन्। सदस्यमा ९ जना निर्वाचित र २ जना पदेन सदस्य रहने छन्।संघीय समितिमा अध्यक्ष, उपाध्यक्ष (महिला), महासचिव र कोषाध्यक्ष मात्रै हुनेछन्। संघीय समितिलाई युवा र महिला मैत्री बनाइएको छ। खुला सदस्यमा प्रत्येक प्रदेशबाट १÷१ जना हुन्छन्। जसमा ३ जना महिला ३ प्रदेशबाट पहिलोपटक निर्वाचित हुनेछन्। अर्को ४ वर्षमा ४ वटा प्रदेशबाट ४ महिला गर