बेवारिसे भरुवा बन्दुक फेला

  • सोमबार १८ साउन २०८३ ०१:०८ PM
अर्जुन काफ्लेस्याङ्जा, साउन १८ गते । बिरुवा गाउँपालिका-५ तल्लो सिखरमा बेवारिसे अवस्थामा एकनाले भरुवा बन्दुक प्रहरीले फेला परेको छ । यहाँ सडकदेखि करिब पाँच मिटर तल झाडीमा एकनाले भरु...