हुम्ला नाकाबाट पाँच हजार ६५८ पर्यटक कैलाश–मानसरोवरतर्फ
सोमबार १८ साउन २०८३ ०१:१५ PM
राजन रावतहुम्ला, साउन १८ गते । कैलाश–मानसरोवर दर्शनका लागि साढे दुई महिनाको अवधिमा हुम्ला नाकाबाट पाँच हजार ६५८ जना पर्यटक भित्रिएका छन्। नेपालगञ्जबाट सिमकोट हुँदै हिल्सासम्म जहाज...