दाह्रा काटिएको ध्रुर्वे निकुञ्जभित्रैः १०/१० मिनेटमा अनुगमन

  • सोमबार १८ साउन २०८३ ०१:१९ PM
चितवन, साउन १८ गते । बस्ती पसेर दैनिक दुःख दिने गरेको जङ्गली हात्ती ध्रुर्वे दाह्रा काटिएपछि पनि निकुञ्ज भित्रै बस्ने गरेको छ । जनधनको क्षति पु¥याएपछि ध्रुर्वेलाई नियन्त्रणमा लिएर...