हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दोमा नेपाललाई चार पदक
सोमबार १८ साउन २०८३ ०१:४२ PM
काठमाडौं, साउन १८ गते । नेपालका चार जना खेलाडीले थाइल्यान्डमा भएको नवौँ हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा चार पदक जितेका छन् ।थाइल्यान्डको पटाया सिटीमा सम्पन्न च्याम...