सुनकोशी नदीमा कार खस्यो, चार जना बेपत्ता

  • सोमबार १८ साउन २०८३ ०१:४७ PM
बाबुराम देवकाेटासिन्धुलीमाढी, साउन १८ गते । मध्यपहाडी लोकमार्ग अन्तर्गत सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरमा सोमबार बिहान बस र कार ठक्कर खाँदा यात्रुसहित कार सुनकोशी नदीमा बेपत्...