लुम्बिनीमा असारमा गोष्ठी–सेमिनार बन्द, बजेट कार्यान्वयनका लागि ५२ बुँदे मार्गदर्शन

  • सोमबार १८ साउन २०८३ ०७:१६ AM
लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३-०८४ को बजेट तथा कार्यक्रमको कार्यान्वयनलाई प्रभावकारी, मितव्ययी र उत्तरदायी बनाउन ५२ बुँदे कार्यान्वयन मार्गदर्शन लागू गरेको छ। मार्गदर्शनले वित्तीय अनुशासन, पारदर्शिता र नतिजामुखी खर्च व्यवस्थापनलाई प्राथमिकतामा राख्दै असार महिनामा गोष्ठी, सेमिनार, तालिम तथा अन्तर्क्रिया आयोजना गर्न रोक लगाएको छ। आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव बन्धु प्रसाद बास्तोलाले