युवालाई रोजगारमुखी बनाउन शिक्षा, निजी क्षेत्र र स्थानीय सरकारको सहकार्य

  • सोमबार १८ साउन २०८३ ०७:२२ AM
काठमाडौं । युवाहरूलाई प्राविधिक सीपमार्फत रोजगारी र उद्यमशीलतासँग जोड्ने उद्देश्यले सञ्चालन गरिएको ‘एलजी सीप शिक्षा’ कार्यक्रमले शिक्षा, निजी क्षेत्र र स्थानीय सरकारबीचको सहकार्यलाई थप बलियो बनाएको सरोकारवालाहरूले बताएका छन् । सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा एलजी सिंगापुरका प्रबन्ध निर्देशक जोनाथन चान्था, चौधरी ग्रुप (सीजी) का प्रबन्ध निर्देशक निर्वाण चौधरी तथा काठमाडौं मोडल कलेजका शिक्षक सुरेन्द्र बजगाईले… Continue reading युवालाई रोजगारमुखी बनाउन शिक्षा, निजी क्षेत्र र स्थानीय सरकारको सहकार्य