लघुवित्तमा चौथो त्रैमासको वित्तीय चित्र : महुली चम्कियो, हिमालयन बलियो देखिँदा आईसिएफसि कमजोर

  • सोमबार १८ साउन २०८३ ०७:२२ AM
काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म सार्वजनिक भएका वित्तीय विवरण मध्ये केही लघुवित्त तथा वित्त कम्पनीहरूको वित्तीय प्रदर्शनमा मिश्रित खाले आर्थिक अवस्था देखिएको छ। महुली लघुवित्तले नाफामा उल्लेखनीय छलाङ मार्दै उच्च लाभांश क्षमता देखाएको छ भने हिमालयन लघुवित्तले पनि सन्तोषजनक नाफा वृद्धि कायम गरेको छ। यता, आईसिएफसि फाइनान्स कम्पनीको भने खुद नाफा र… Continue reading लघुवित्तमा चौथो त्रैमासको वित्तीय चित्र : महुली चम्कियो, हिमालयन बलियो देखिँदा आईसिएफसि कमजोर