रामेछाप । सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा कार सुनकोशी नदीमा खसेको छ । सडकमा रोकिराखिएको अवस्थामा कारलाई करिब साढे १० बजे बसले ठक्कर दिएको थियो । स्थानीयका अनुसार दुर्घटनाग्रस्त कारमा चार जना सवार रहेको बताइएको छ। तर, यो समाचार तयार पार्दासम्म कार तथा त्यसमा सवार यात्रुको उद्धार हुन सकेको छैन… Continue reading बसको ठक्करबाट सुनकोशी नदीमा कार खस्यो, उद्धारमा कठिनाइ