शिक्षामन्त्री र मङ्गोलियाका पूर्वप्रधानमन्त्रीबिच  के भयो कुराकानी ?    

  • सोमबार १८ साउन २०८३ ०७:४७ AM
काठमाडौं। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग मंगोलियाका पूर्वप्रधानमन्त्री तथा मंगोलियन चेस फेडेरेशनका अध्यक्ष गोम्बोजाभिन जान्दानशातारले आज शिष्टाचार भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित शिक्षा तथा खेलकुद मन्त्रालयमा भएको भेटमा नेपाल र मंगोलियाबीचको लामो कूटनीतिक सम्बन्धको स्मरण गर्दै द्विपक्षीय सम्बन्ध, साझा हित तथा बहुआयामिक सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको थियो । साथै, विद्यालय शिक्षामा विशेषगरी… Continue reading  शिक्षामन्त्री र मङ्गोलियाका पूर्वप्रधानमन्त्रीबिच  के भयो कुराकानी ?