काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले उत्कृष्ट कार्यसम्पादन गर्ने सिटिजन लिडर, कर्मचारी तथा शाखाहरूलाई सम्मान गर्दै ‘सिटिजन लिडर्स नाइट २०२६’ सम्पन्न गरेको छ । कार्यक्रममा कम्पनीको नयाँ आई–सोलुसन प्रणाली सफ्टवेयर ‘भर्सन नेक्स्ट’ को शुभारम्भ गरिएको थियो । कम्पनीका अध्यक्ष प्रदीपजंग पाण्डे, सञ्चालक समितिका सदस्यहरू तथा व्यवस्थापन टोलीले संयुक्त रूपमा उक्त प्रणालीको उद्घाटन गरेका हुन्… Continue reading सिटिजन लाइफको ‘लिडर्स नाइट २०२६’ सम्पन्न, नयाँ आई–सोलुसन प्रणाली सञ्चालनमा