‘गौँथली’ले दोस्रो सातामा कमायो साढे १३ करोड, दर्शक ५ लाख नजिक

  • सोमबार १८ साउन २०८३ ०७:०१ AM
काठमाडौँ । चलचित्र विकास बोर्डले प्रदर्शनरत नेपाली फिल्मको बक्स अफिस रिपोर्ट सार्वजनिक गरेको छ । आइतबार राति दश बजेसम्मको व्यवसायलाई लिएर सोमबार सार्वजनिक बक्स अफिस रिपोर्टमा फिल्म ‘गौँथली’ ले दुई सातामा साढे १३ करोड बढी व्यवसाय गरेको छ । पहिलो साता साढे ७ करोडको व्यवसाय गर्न सफल फिल्मले दोस्रो सातासम्म आउँदा १३ करोड ६४ लाखContinue reading "‘गौँथली’ले दोस्रो सातामा कमायो साढे १३ करोड, दर्शक ५ लाख नजिक"