इरानसँग वार्ता गर्ने ट्रम्पको घोषणाले कच्चा तेलको भाउ घट्यो

  • सोमबार १८ साउन २०८३ ०७:११ AM
। एक साताअघिसम्म इरानलाई सैन्य हमलाको धम्की दिएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प एकाएक वार्ताका लागि लचक भएका छन् । इरानसँग वार्ता गर्ने र सम्झौताको ड्राफ्ट समेत तयार भएको दाबी गरिएको छ । ट्रम्पको यस्तो घोषणासँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको छ । उनको घोषणाले अन्तर्राष्ट्रिय नाका स्ट्रेट अफ हर्मुजमार्फत आपूर्ति पूर्ण रुपमा सहज हुनेContinue reading "इरानसँग वार्ता गर्ने ट्रम्पको घोषणाले कच्चा तेलको भाउ घट्यो"