बिपी राजमार्ग: अत्यधिक सवारीचाप, जीर्ण सडक र उर्लँदो खोलाको जोखिमपूर्ण यात्रा

  • सोमबार १८ साउन २०८३ ०६:४८ AM
रामेछाप। काठमाडौंबाट पूर्वी नेपालका विभिन्न जिल्ला जोड्ने प्रमुख तथा छोटो मार्गका रूपमा रहेको बिपी राजमार्गको यात्रा वर्षायाममा थप जोखिमपूर्ण बनेको छ। अत्यधिक सवारीचाप, तीन वर्षअघि बाढीले क्षति पुर्‍याएको सडकको पुनर्निर्माणमा ढिलाइ र रोशी लगायतका सहायक खोलाहरूमा