दुई करोड ५० लाख बढीको लागतमा व्यवस्थित शवदाह स्थल निर्माण
सोमबार १८ साउन २०८३ १२:२७ PM
तिलाचन पाण्डेतम्घास(गुल्मी),साउन १८ गते । गुल्मीको रिडीमा दुई करोड बढीको लागतमा व्यवस्थित घाट निर्माण गरिएको छ । रुरुक्षेत्र गाउँपालिका गुल्मीका अध्यक्ष यदु ज्ञवालीका अनुसार यस क्ष...