नाईमा मोबिलिटी एक्स्पोमा कुन ब्रान्डको कस्ता गाडी सार्वजनिक हुँदैछन् ?

  • सोमबार १८ साउन २०८३ ०६:१९ AM
काठमाडाैं । बढ्दो विद्युतीय सवारी साधन (ईभी) बजारलाई लक्षित गर्दै आगामी साउन २६ देखि ३१ गतेसम्म आयोजना हुने ‘नाईमा नेपाल मोबिलिटी एक्सपो २०२६’ मा विभिन्न अटोमोबाइल कम्पनीहरूले नयाँ मोडल सार्वजनिक गर्ने तयारी गरेका छन्। यसपटक विशेषगरी ३० देखि ४० लाख रुपैयाँ मूल्य वर्गमा केन्द्रित चार नयाँ ईभी नेपाली बजारमा प्रवेश गर्ने भएका छन्। एक्सपोमा ह्याचब्याक