सामुदायिक लघुवित्त र सञ्जीवनी लघुवित्त मर्ज हुने

  • सोमबार १८ साउन २०८३ ०६:२९ AM
काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड र सञ्जीवनी लघुवित्त वित्तीय संस्था लिमिटेडबीच मर्जर हुने भएको छ। दुवै संस्थाले एकीकृत भएर थप सशक्त संस्था निर्माण गर्ने उद्देश्यका साथ मर्जर प्रक्रिया अगाडि बढाउने निर्णय गरेका हुन्। काभ्रेपलाञ्चोकको साँगामा केन्द्रीय कार्यालय रहेको सामुदायिक लघुवित्त नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजत प्राप्त राष्ट्रियस्तरको लघुवित्त वित्तीय संस्था हो। संस्थाले