काठमाडौँ । देशभर प्रदर्शनरत नेपाली चलचित्रहरूको आधिकारिक बक्स अफिस विवरण सार्वजनिक भएको छ । सिनेपा@बक्सअफिसले २०८२ श्रावण १७ गते आइतबार राति ११ः५९ ब जेसम्मको तथ्याङ्क सार्वजनिक गरेको हो । सार्वजनिक विवरणअनुसार यस साताको बक्स अफिसमा साउन १ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘गौँथली’ ले हालसम्म १३ करोड ६४ लाख ४६ हजार ५३५.८० रुपैयाँ कुल आर्थिक आम्दानी