काठमाण्डु – सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुर पुल नजिक यात्रु सवार कार सुनकोसी नदीमा खसेको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी विजय श्रेष्ठका अनुसार काठमाण्डुबाट ओखलढुंगातर्फ जाँदै गरेको बागमती प्रदेश ०८००१ ख ०१४४ नम्बरको गणेश हिमाल तराई यातायात प्रालिको बसले ठक्कर दिँदा यात्रुसहितको कार सुनकोसी नदीमा खसेको हो । नदीमा खसेको कार र यात्रुको एकिन हुन