दाह्रा काटिएको ध्रुर्वे निकुञ्जभित्रैः १०/१० मिनेटमा सूचना लिँदै नेपाली सेना
सोमबार १८ साउन २०८३ ०६:२९ AM
चितवन / बस्ती पसेर दैनिक दुःख दिने गरेको जङ्गली हात्ती ध्रुर्वे दाह्रा काटिएपछि पनि निकुञ्ज भित्रै बस्ने गरेको छ ।जनधनको क्षति पुर्याएपछि ध्रुर्वेलाई नियन्त्रणमा लिएर