सैन्य ‘कू’पछि पहिलो पटक आङ सान सुचीले भेटिन् विदेशी प्रतिनिधि, के भयो कुरा ?
सोमबार १८ साउन २०८३ ०६:५३ AM
म्यानमाकी नजरबन्दमा रहेकी लोकतान्त्रिक नेतृ आङ सान सुचीले सोमबार अन्तरराष्ट्रिय रेडक्रस समिति (आइसीआरसी)का प्रतिनिधिसँग भेटवार्ता गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ । सन् २०२१ मा भएको सैन्य