बारबारकाे अवराेधले घट्याे चिया निर्यात, एक वर्षमै ६४ करोड रुपैयाँ आम्दानी घट्यो

  • सोमबार १८ साउन २०८३ ०६:५९ AM
काठमाडौँ / पूर्वी नाका काँकडभिट्टा हुँदै भारततर्फ हुने नेपाली चियाको निर्यातमा उल्लेखनीय गिरावट आएको छ। गत आर्थिक वर्ष २०८२/८३ मा चिया निर्यातको परिमाणसँगै आम्दानी पनि