‘बिल्ड नेपाल ह्याकाथन’मा बाँदर आतंकको समाधान खोज्ने ‘इनोभिजन समूह’ विजेता

  • सोमबार १८ साउन २०८३ ०६:५५ AM
मिड–भ्याली इन्टरनेसनल कलेजले आयोजना गरेको दुईदिने ‘बिल्ड नेपाल ह्याकाथन २०२६ ’मा बढ्दो बाँदर आतंकबाट किसानका बाली जोगाउने प्रविधिमा आधारित समाधान प्रस्तुत गर्ने इनोभिजासमूह विजेता बनेको छ । ‘बिल्ड टुडे, ट्रान्सफर्म टुमोरो’ नारासहित शनिबार र आइतबार काठमाडौंको मिड–भ्याली इन्टरनेसनल कलेजमा आयोजित ह्याकाथनमा सनवे कलेजका विद्यार्थी समृद्धि डुम्रे, ग्रिस्मा कार्की, प्राची मगर र प्रिन्स केसी सम्मिलित चार The post ‘बिल्ड नेपाल ह्याकाथन’मा बाँदर आतंकको समाधान खोज्ने ‘इनोभिजन समूह’ विजेता appeared first on Businesspana.