टेकुमा रित्ता सिलिन्डरको लामो लाइन, आयल निगम भन्छ- ‘ग्यास पर्याप्त छ’

  • सोमबार १८ साउन २०८३ ०६:४१ AM
काठमाडौंको टेकुस्थित नेशनल ट्रेडिङको शाखा कार्यालय परिसरमा खाना पकाउने एलपी ग्यास लिन सर्वसाधारणको लामो लाइन देखिएको छ । सुगम ग्यास, नेपाल ग्यास, एभरेस्ट ग्यास, एलपी ग्यास, राजधानी ग्यास र त्रिवेणी ग्यास लगायत विभिन्न कम्पनीका सिलिन्डर हातमा, काँधमा र मोटरसाइकलमा बोकेर नागरिकहरू पालो पर्खिरहेका छन् । नेपाल आयल निगमले भने देशमा र विशेषगरी काठमाडौं उपत्यकामा एलपी