देशभरका तीन प्रमुख राजमार्ग बन्द, आधा दर्जन सडकखण्डमा एकतर्फी मात्रै सवारी सञ्चालन

  • सोमबार १८ साउन २०८३ ०६:२५ AM
काठमाडौं । देशभरको राजमार्गको पछिल्लो अवस्थाअनुसार आज बिहान ९:३० बजेसम्म वर्षा, बाढी र सडकको अवस्थाका कारण केही प्रमुख सडकखण्ड पूर्ण रूपमा बन्द भएका छन् भने केही स्थानमा एकतर्फी मात्रै सवारी सञ्चालन भइरहेको छ। धादिङ–मुग्लिङ सडकखण्डको फिस्लिङ क्षेत्रमा सडक अवरुद्ध हुँदा उक्त खण्ड पूर्ण रूपमा बन्द रहेको छ। यस्तै इलाम–पाँचथर–ताप्लेजुङ सडकखण्ड तथा ललितपुर–टिकाभैरब–हेटौँडा सडकखण्ड पनि पूर्ण… Continue reading देशभरका तीन प्रमुख राजमार्ग बन्द, आधा दर्जन सडकखण्डमा एकतर्फी मात्रै सवारी सञ्चालन