काठमाडौं। अवैध नगद तथा हुन्डी कारोबारसँग सम्बन्धित रकम लुकाइएको सूचनाको आधारमा मोरङ प्रहरीले सोमबार बिहान विराटनगरस्थित प्रख्यात औद्योगिक घराना देवेनारा मुन्दडा समूहको निवास र कार्यालयमा लामो खानतलासी गरेको छ। चार घण्टाभन्दा बढी समयसम्म चलेको खोजतलासपछि भने प्रहरीले कुनै पनि शंकास्पद वा गैरकानुनी वस्तु फेला नपारेको जनाएको छ। प्रहरीले बिहान करिब ५ बजेदेखि ठूलो संख्यामा सुरक्षाकर्मी… Continue reading उद्योगी घराना देवेनारा समूहको घरमा चार घण्टा खानतलासीपछि ‘क्लिन चिट’ दिएर फिर्कियो प्रहरी टोली