देवानगन्ज घटनामा मानव अधिकार आयोगको छानबिन, प्रहरीसँग ७ दिनभित्र प्रतिवेदन माग

  • सोमबार १८ साउन २०८३ ०५:३६ AM
इटहरी । राष्ट्रिय मानव अधिकार आयोगको कोशी प्रदेश कार्यालय विराटनगरले सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा भएको गोलीकाण्डबारे स्वविवेक उजुरी ग्रहण गर्दै छानबिन प्रक्रिया सुरु गरेको छ। आयोगले घटनाको स्थलगत अनुसन्धान सुरु गर्नुका साथै जिल्ला प्रहरी कार्यालय सुनसरीलाई