लहानमा ग्यास लिन उपभोक्ताको भीड, माग बढ्दो

  • सोमबार १८ साउन २०८३ ११:३१ AM
जीवछ यादवलहान, साउन १८ गते । केही दिनदेखि असहज बनेको लहानको अवस्था सामान्य बन्दै गए पनि एलपी ग्यासको माग भने बढेको छ। मागअनुसार आपूर्ति हुन नसक्दा उपभोक्ताको चाप बढेको व्यवसायीले ब...