पाँच हजार ५२८ घरधुरीलाई सुधारिएको चुल्हो वितरण

  • सोमबार १८ साउन २०८३ ११:३१ AM
हरि काेइरालाउर्लाबारी, साउन १८ गते । वातावरण संरक्षण शिविर नेपाल (एक्का नेपाल) ललितपुरले मोरङको कानेपोखरी गाउँपालिकाका सात वटै वडाका पाँच हजार ५२८ घरधुरीलाई सुधारिएको चुल्हो वितरण...