नदी तटीय क्षेत्रमा बाघको सङ्ख्या धेरै

  • सोमबार १८ साउन २०८३ ११:५४ AM
भीष्मराज ओझा काठमाडौँ, साउन १८ गते । नेपालमा तुलनात्मक रुपमा नदी तटीय क्षेत्रमा बाघको सङ्ख्या धेरै देखिएको छ ।‘राष्ट्रिय बाघ सर्वेक्षण, २०८२’ अनुसार चितवनको राप्ती र बर्दियाको कर्ण...