काठमाण्डु – प्रहरीले विराटनगरका एक व्यापारीको घर र कार्यालयमा छापा मारेको हो। विराटनगर-७ मा देवनारा समूहको घर र कार्यालयमा प्रहरीले छापा मारेको हो । मोरङ उद्योग व्यापार संघका पूर्वअध्यक्ष तथा हाल नेपाल उद्योग परिसंघ कोशी प्रदेशका उपाध्यक्ष प्रकाश मुन्दडाको घर र कार्यालयमा छापा मारिएको हो । प्रहरीले बिहानै घेराबन्दी गरेर छापा मारेको हो। मुन्दडाको कार्यालय