सरकारकै संलग्नतामा मलेसियाको रोजगारीमा सिण्डिकेटको आरोप, के भन्छ मन्त्रालय ?

  • सोमबार १८ साउन २०८३ ०६:०७ AM
काठमाण्डु–नेपालमै पर्याप्त रोजगारीको असवर सृजना गर्ने तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई स्वदेश फिर्ता ल्याउने प्रतिबद्धता गरेको वर्तमान सरकारमाथि नै वैदेशिक रोजगारीमा कामदार पठाउने प्रक्रियामा सिण्डिकेट लगाएको आरोप लागेको छ ।सरकारकै मानिसहरुको संलग्नतामा नेपालीलाई मलेसिया पठाउने प्रक्रियामा एकाधिकार (सिण्डिकेट) लगाइएको आरोप लागेपछि सरकारी तर्फबाट त्यसको प्रष्टीकरण आएको छ । युवा, श्रम तथा रोजगार मन्त्रालयले सोमबार विज्ञप्ति