टेकुमा रित्ता सिलिन्डरको लाम: निगम भन्छ- ‘ग्यास पर्याप्त छ’ (तस्बिरहरू)
सोमबार १८ साउन २०८३ ०५:४८ AM
सुगम ग्यास, नेपाल ग्यास, एभरेस्ट ग्यास, एलपी ग्यास, राजधानी ग्यास र त्रिवेणी ग्यास लगायत विभिन्न कम्पनीका सिलिन्डर हातमा, काँधमा र मोटरसाइकलमा बोकेर उपभोक्ताहरू पालो पर्खिरहेका छन् ।