नयाँ ईभी किन्नुअघि नाइमा एक्स्पो हेर्नुहोस्, आउँदै छन् नयाँ ब्रान्ड र मोडल

  • सोमबार १८ साउन २०८३ ०५:२७ AM
काठमाडौं । विभिन्न अटोमोबाइल कम्पनीले नेपाली बजारमा चार नयाँ विद्युतीय (ईभी) गाडी सार्वजनिक गर्ने भएका छन् । यी गाडी आगामी साउन २६ देखि ३१ गतेसम्म हुने ‘नाइमा नेपाल मोबिलिटी एक्सपो २०२६’ मा सार्वजनिक गरिनेछ । कम्पनीहरूले ३० देखि ४० लाख रुपैयाँ मूल्य समूहका ग्राहकलाई लक्षित गरेर नयाँ मोडल ल्याउन लागेका हुन् । कम्पनीका अनुसार अधिकांश