काठमाडाैँमा आँप, अनार, साग, सजिवन, निगुराेदेखि नरिवलसम्मकाे भाउ कति छ आज ? हेर्नुस् मूल्यसूची
सोमबार १८ साउन २०८३ ०५:५६ AM
काठमाडौँ / कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु